Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

संघीय शिक्षा ऐन जारी गर्ने तयारी

संघीय शिक्षा ऐन जारी गर्ने तयारी


  • 1.5K
    Shares

    संघीय शिक्षा ऐन जारी गर्ने तयारी
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको बताएका छन्।

    सोमबार हीरक जयन्तीको अवसरमा काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको पनि उनले बताए।

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - १३:२४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij