Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

२५ वटा निर्माण कम्पनी कालाे सूचीमा, कुन-कुन परे ? (सूचीसहित)

२५ वटा निर्माण कम्पनी कालाे सूचीमा, कुन-कुन परे ? (सूचीसहित)


  • 2.3K
    Shares

    २५ वटा निर्माण कम्पनी कालाे सूचीमा, कुन-कुन परे ? (सूचीसहित)
    images

    काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन बढी निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । कार्यालयले समयमै काम सम्पन्न गर्न नसकेको भनी विभिन्न कार्यालयबाट सिफारिस गरिएका कम्पनीलाई कालो सूचीमा राखेको हो ।

    कालो सूचीमा राखिएका कम्पनीको नाम र समयावधि सार्वजनिक गर्दै तोकिएको अवधिसम्म कुनै खरिदको काममा सहभागी हुन नसक्ने जनाएको छ । यी कम्पनीहरूले कम्तीमा एक वर्षदेखि बढीमा तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कार्य गर्न पाउने छैनन् ।

     

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - ११:२०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij