Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनित

एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनित


  • 1.7K
    Shares

    एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनित
    images

    काठमाडौं । नेकपा एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनित भएका छन् । एमाले संसदीय दलका नेताका नेता केपी शार्म ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी लिएका हुन् ।

    पर्वतबाट लगातार दोस्रो पटक चुनाव जितेका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत थिए ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १६:१९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij