Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

अझैपनि अर्थतन्त्र सहज अवस्थामा छैन् तर आत्तिइहाल्नु पर्दैन्: प्रधानमन्त्री प्रचण्ड

अझैपनि अर्थतन्त्र सहज अवस्थामा छैन् तर आत्तिइहाल्नु पर्दैन्: प्रधानमन्त्री प्रचण्ड


  • 1.9K
    Shares

    अझैपनि अर्थतन्त्र सहज अवस्थामा छैन् तर आत्तिइहाल्नु पर्दैन्: प्रधानमन्त्री प्रचण्ड
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका केही समस्या रहे पनि खतराको सम्भावना भने टरेको दाबी गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार प्रचण्डले उक्त दावी गरेका हुन्। 

    ‘देशको अर्थतन्त्र सजिलो अवस्थामा छैन। तर स्थिति धेरै आत्तिइहाल्नुपर्ने पनि हैन। गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा कम आउँदा कतै देश आर्थिक संकटको भयानक भूमरीमा परिपो हाल्ने हो कि, त्यसले सिङ्गो देशको भविष्य नै संकटमा पार्ने पो हो कि भन्ने जस्तो परिस्थिति थियो,’ प्रचण्डले भने, ‘तर बाह्य क्षेत्र सन्तुलनमा राख्न तत्कालीन अवस्थामा लिएका नीतिहरुले गर्दा त्यस्तो खतराको सम्भावना टरेको छ।’

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १४:३१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij