Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ईसेवामा महिनाको २५ गते इन्स्योरेन्स्को प्रिमियम तिर्दा २०० रुपैयाँसम्म क्यासब्याक

ईसेवामा महिनाको २५ गते इन्स्योरेन्स्को प्रिमियम तिर्दा २०० रुपैयाँसम्म क्यासब्याक


  • 1.7K
    Shares

    ईसेवामा महिनाको २५ गते इन्स्योरेन्स्को प्रिमियम तिर्दा २०० रुपैयाँसम्म क्यासब्याक

    काठमाडौँ । ईसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स् डे को रूपमा मनाउने भएको छ । यस अफर अन्तरगत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम बुझाउँदा २०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ । 

    इन्स्योरेन्स्को प्रिमियम अनलाइनमार्फत भुक्तान गर्नका लागि प्रोत्साहन गर्नका लागि यो सुविधा ल्याएको ईसेवाले जनाएको छ । ईसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्स् मार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १४:३१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij