Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

ग्लोबल मनी विक (जीएमडब्ल्यू)–२०२३ मनाउन राष्ट्र बैंकको निर्देशन

ग्लोबल मनी विक (जीएमडब्ल्यू)–२०२३ मनाउन राष्ट्र बैंकको निर्देशन


  • 2.8K
    Shares

    ग्लोबल मनी विक (जीएमडब्ल्यू)–२०२३ मनाउन राष्ट्र बैंकको निर्देशन

     नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई यही चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनी विक (जीएमडब्ल्यू)–२०२३ मनाउन आह्वान गरेको छ।  राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको छ। 

    ग्लोलब मनी विक मनाउँदा युवा लक्षित वित्तीय साक्षरतासम्बन्धी विशेष कार्यक्रमहरु आयोजना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। 

    ती कार्यक्रमहरु सम्पन्न गरी फोटोसहितको विवरण राष्ट्र बैंकको वित्तीय साक्षरता इकाइको ई–मेलमा उपलब्ध गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।  

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १३:२३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij