Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • 1.8K
    Shares

    आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    बिहीबार छापावाला सुनको मूल्य पाँच सय रुपैयाँ घटेको छ। 

    सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै बिहीबार तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    अघिल्लो दिन पनि सुनको मूल्य घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबर भएकोमा बुधबार भने प्रतितोला एक लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घटेको छ।

    बुधबार प्रतितोला एक हजार दुई सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ५ रुपैयाँ घटेर प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबा भइरहेको छ।

    आज अन्तर्राष्ट्रिय बजार भने सुन प्रतिऔंस १८ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 
     

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - ११:३६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij