Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्से ३३.३३ अंकले घट्यो, झण्डै ७ अर्बको कारोबार

नेप्से ३३.३३ अंकले घट्यो, झण्डै ७ अर्बको कारोबार


  • 6.1K
    Shares

    नेप्से ३३.३३ अंकले घट्यो, झण्डै ७ अर्बको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकको गिरावट आएको छ ।   

    नेप्सेका अनुसार आज ३३.३३ अंकले नेप्से घटेर दुई हजार चार सय ९३ दशमलब ५९ विन्दुमा पुगेको छ भने नेप्सेमा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँ बरोबरको कारोबार भएको छ । 

    त्यस्तै, आज कारोबार भएका १२ समूह मध्ये म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह राताम्मे भएका छन् । बजार घटेपनि नेपाल इन्फाइन्ट्रक्चर बैंकको शेयरमा भने पोजेटिभ सर्किट लागेको छ ।   

    त्यसैगरी, आज कारोबार रकमको आधारमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ५२ करोड ३३ लाख ६७ हजार ४ सय २४ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

    प्रकाशित मिति :फाल्गुण २ २०७७ आइतवार - १५:५६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij