Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति


  • 2.3K
    Shares

    अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति

    अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

    कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

    कम्पनीको यस हकप्रद सेयर विक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न फागुन १८ गते बोर्डमा निवेदन दिएको थियो ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - १२:२६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij