२०८२ मंसिर ५ गते शुक्रवार
एसियन एथलेक्ट्स् एसोसिएसनका अध्यक्ष वर्ल्ड एथलेक्ट्स्का सदस्य डह्लान अल-हमदद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज विहान भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij