Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा अवरुद्ध, यस्ता छन् कारण

यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा अवरुद्ध, यस्ता छन् कारण


  • 2.1K
    Shares

    यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा अवरुद्ध, यस्ता छन् कारण
    images

    यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा अवरुद्ध भएको छ । कार्यालयले सर्भरमा समस्या आउँदा सेवा प्रभावित भएको जनाएको छ ।

    आइतबार सूचना जारी गर्दै कार्यालयले सर्भरमा समस्या आएको जनाएको छ । तर सर्भरमा कस्तो समस्या आएको हो भन्नेबारे बताएको छैन ।

    सेवा प्रभावित हुँदा नयाँ लाइसेन्सको प्रक्रिया रोकिएको छ । यस्तै लाइसेन्स नविकरण, हराएको लाइसेन्स बनाउने जस्ता सेवाहरु पनि अवरुद्ध भएको छ ।

    आजको लागि बायोमेट्रिकको समय तय भएका सेवाग्राहीलाई फागुन २५ गतेको समय दिइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १३:२३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij