Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

लघुवित्तलाई लक्षित गर्दै राष्ट्र बैंकले जारी गर्‍यो यस्तो निर्देशन

लघुवित्तलाई लक्षित गर्दै राष्ट्र बैंकले जारी गर्‍यो यस्तो निर्देशन


  • 3.5K
    Shares

    • images
    लघुवित्तलाई लक्षित गर्दै राष्ट्र बैंकले जारी गर्‍यो यस्तो निर्देशन

    नेपाल राष्ट्र बैंकले सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुलाई साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति माग गर्दा केन्द्रीय बैंकमा लाभांश प्रस्ताव सहितको वित्तीय विवरण पेश गर्न परिपत्र गरेकोछ ।

    केन्द्रीय बैंकको लुघवित्त संस्था सुपरिक्षण विभागले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त संस्थाहरुलाई साधारण सभा प्रयोजनको लागि वित्तीइ विवरण प्रकाशन गर्न सहमति माग गर्दा राष्ट्र बैंकबाट फागुन १० गते जारी गरिएको परिपत्र बमोजिम हुने गरी मात्र लाभांश प्रस्तावसहितको वित्तीय विवरण पेश गर्न अनुरोध गरेको हो ।

     

     

     

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १२:३१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij