२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौँ । थप २७ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।
हिजो (मङ्गलवार) राती मात्रै मन्त्रालयले २८ जना उपसचिवको सरुवा गरेको थियो ।
नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवहरूलाई स्थानीयमा खटाएको छ । जुन राम्रो पक्ष हो तर कतिपय स्थानमा भने अवधि नै नपुगेका तथा कुनै विवाद नभई कामकाज गरी रहेका प्रमुख प्रशासकीय अधिकृतहरूलाई समेत सरुवा गरिएको छ ।
सूची :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij