


काठमाडौँ । ३३ जना शाखा अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत शाखा अधिकृतको सरुवा गरेको हो ।
हिजो राती मात्रै ठूलो संख्यामा उपसचिवको सरुवा गरेको थियो । दुई लट्मा भएको सरुवामा पहिलो पटक २८ र दोस्रो लटमा थप २७ उपसचिवको सरुवा गर्ने निर्णय गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij