२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले सोमबार हकप्रद सेयरको निष्कासन बन्द गर्ने भएको छ । पुस २८ सम्म सेयर कायम रहेका सेयरधनीहरूलाई हकप्रद खुलाएको थियो ।
एक सेयर बराबर नयाँ एक सेयर ९१:१०को अनुपातमा प्रति सेयर अंकित मुल्य एक सय रुपैयाँमा बिक्री खुलाएको थियो । ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद निष्कासन गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij