Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

१४ निर्माण कम्पनीलाई कालो सूचीमा राखिने

१४ निर्माण कम्पनीलाई कालो सूचीमा राखिने


  • 1.7K
    Shares

    १४ निर्माण कम्पनीलाई कालो सूचीमा राखिने
    images

    काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।

    कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

    कालो सूचीमा राख्नु नपर्ने कारणसहित लेखी पठाउन सूचना जारी गरे पनि लिखित स्पष्टीकरण नआएपछि अनुगमन कार्यालयले पुनस् सूचना जारी गरेको छ । सात दिनभित्र स्पष्टीकरण पेस गर्न सूचनामा भनिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७९ मंगलवार - ११:५०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij