Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेप्सेमा इन्फ्रास्टक्चर बैंकको सेयर कारोबार सुरु, ३४० रुपैयाँमा पहिलो कारोबार 

नेप्सेमा इन्फ्रास्टक्चर बैंकको सेयर कारोबार सुरु, ३४० रुपैयाँमा पहिलो कारोबार 


  • 6.9K
    Shares

    नेप्सेमा इन्फ्रास्टक्चर बैंकको सेयर कारोबार सुरु, ३४० रुपैयाँमा पहिलो कारोबार 

    काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर नेप्सेमा कारोबार सुरु भएको छ ।

    आइतबार नेप्सेको स्पेसल प्रि–ओपनिङ सेसनमा कम्पनीको सेयर ३४० रुपैयाँ प्रतिकित्तामा ओपनिङ कारोबार भएको छ । प्रि–ओपन सेसनमा कम्पनीको सात हजार ३८० कित्ता सेयर किनबेच हुँदा २५ लाख नौ हजार २०० रुपैयाँको कारोबार भएको छ ।

    गत बिहीबार नेप्सेमा सूचीकरण भएको कम्पनीको सेयर पहिलो कारोबारको लागि नेप्सेले नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबार न्यूनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो ।

    प्रकाशित मिति :फाल्गुण २ २०७७ आइतवार - ११:१४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij