Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

त्रिभवन विश्वविद्यालयद्वारा स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक

त्रिभवन विश्वविद्यालयद्वारा स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक


  • 3.2K
    Shares

    त्रिभवन विश्वविद्यालयद्वारा स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक

    त्रिभवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    परीक्षा नियन्त्रण कार्यालयले शिक्षा शास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका आंशिक २०७८ र नियमित २०७९ को परीक्षा दिने परीक्षा दिने परीक्षार्थीहरुको सञ्चालन हुने परीक्षा तालिका सार्वजनिक गरेको जनाएको छ ।

    परीक्षा तालिका यहाँबाट हेर्नुहोस :

    https://tuexam.edu.np/downloadfile/20230227115507.pdf

    प्रकाशित मिति :फाल्गुण १५ २०७९ सोमवार - १९:५०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij