Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाल बैंकको सञ्चालकमा धनीराम शर्मा नियुक्त

नेपाल बैंकको सञ्चालकमा धनीराम शर्मा नियुक्त


  • 3.7K
    Shares

    • images
    नेपाल बैंकको सञ्चालकमा धनीराम शर्मा नियुक्त
    images

    नेपाल बैंक लिमिटेडले आज बैंकले एक प्रेस नोट जारी गर्दै सञ्चालक पदमा धनीराम शर्मालाई नियुक्त गरेको जानकारी दिएको हो ।

    उनी अर्थ मन्त्रालयको सहसचिव थिए । उनी केदारनाथ शर्माको स्थानमा पदवाहाली गरेको बैंकले जारी गरेको नोटमा उल्लेख गरेको छ । 

    प्रकाशित मिति :फाल्गुण १५ २०७९ सोमवार - १४:३७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij