Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भाका नाघेको ३० दिनभित्र भुक्तानी गरे हर्जाना नलाग्ने (निर्देशनसहित)

भाका नाघेको ३० दिनभित्र भुक्तानी गरे हर्जाना नलाग्ने (निर्देशनसहित)


  • 2.2K
    Shares

    • images
    भाका नाघेको ३० दिनभित्र भुक्तानी गरे हर्जाना नलाग्ने (निर्देशनसहित)
    images

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ऋणीहरुलाई राहत दिने प्रयास गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै ऋणीलाई राहत दिएको हो ।

    नयाँ निर्देशन अनुसार कर्जाको सावा/ब्याज भुक्तान गर्नुपर्ने भाखा नाघेको ३० दिनसम्म हर्जन ब्याज लाग्ने छैन । केन्द्रीय बैंकले लागू गरेको यो व्यवस्था आगामी वर्ष २०८० सालको असार मसान्तसम्म लागू हुनेछ । तर, कर्जाको भाखा नाघेको ३० दिन भित्रको सावा/ब्याज नबुझाएको अवस्थामा भने हर्जाना लिन पाउने निर्देशनमा उल्लेख छ । 

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १६:२२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij