२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । प्रतिनिधि सभाकाे बैठक अपरान्ह १ बजे बस्ने भएको छ ।
बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन विधेयक लगायतमा छलफल हुनेछ । सो विधेयक माथी संसोधन हाल्ने ७२ घन्टाको समयसीमा आज सकिदैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij