२०८२ मंसिर ११ गते बिहिवार
नमान पिर
रोप मिहिनेतले
धावन्ती खेती ।
प्राणको जग
अनाजको तिरिन
माटोमा सुन ।
खियाइ नङग्रा
झारिदेऊ पसिना
चम्किन्छ देश ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij