Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नबिल बैंकको सबैले किन्न पाउने ३ लाख कित्ता सेयर बिक्रिमा, मूल्य कति ?

नबिल बैंकको सबैले किन्न पाउने ३ लाख कित्ता सेयर बिक्रिमा, मूल्य कति ?


  • 2.7K
    Shares

    नबिल बैंकको सबैले किन्न पाउने ३ लाख कित्ता सेयर बिक्रिमा, मूल्य कति ?

    नबिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।  

    बैंकले उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम ४७५ रुपैयाँ तोकिएको छ । इच्छुक आवेदकले न्युनतम ४७५ रुपैयाँ वा त्यो भन्दा बढिमा आवेदन दिन सक्नेछन् ।

    बैंकले संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

    उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले १५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।

    बैंकले प्रकाशन गरेको सूचनाः

    63f565a6935bf.jpg

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १२:०९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij