Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची


  • 2.1K
    Shares

    प्रतिनिधि सभा बैठक आज पनि  बस्दै, यस्तो छ सम्भावित कार्यसूची
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो तीन बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सम्भावित सम्भावित तीन कार्यसूची छन् ।

    संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु आयोगको चौथो वाषिर्क प्रतिवेदन पेस गर्ने, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आ.व. २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने र सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

    घलेको उपचारको क्रममा यही माघ २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

     

    प्रकाशित मिति :माघ २९ २०७९ आइतवार - ११:५८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij