Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सिटिइभिटी डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा केन्द्र कायम (केन्द्र सहित)

सिटिइभिटी डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा केन्द्र कायम (केन्द्र सहित)


  • 2.6K
    Shares

    सिटिइभिटी डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा केन्द्र कायम (केन्द्र सहित)

    प्राविधिक शिक्षा तथा व्यवसयिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रथम वर्ष, दोश्रो वर्ष र प्रथम वर्ष दोश्रो खण्डको नियमित/आंशिक परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ ।

    फागुन ४ गते बिहान ७ बजेदेखि सञ्चालन हुने सैद्धान्तिक परीक्षा सम्बन्धी परिषद् प्रदेश कार्यालयको सिफारिसमा परीक्षा केन्द्र कायम गरेको हो ।

    यहाँबाट हेर्नुहोस परीक्षा केन्द्र :

    http://itms.ctevt.org.np:5580/uploads/notices/Diploma%20Level%20Exam%20Center%20details%20notice-2079-10-27.pdf

    प्रकाशित मिति :माघ २८ २०७९ शनिवार - ०८:५१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij