Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

शिवरात्रिका लागि पशुपतिनाथ परिसर यसरी सिँगारिँदै

शिवरात्रिका लागि पशुपतिनाथ परिसर यसरी सिँगारिँदै


  • 3.0K
    Shares

    • images
    शिवरात्रिका लागि पशुपतिनाथ परिसर यसरी सिँगारिँदै
    images

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका लागि पशुपतिनाथ परिसरमा रंगरोगन र सजावटको कामलाई तीव्र पारेको छ । शिवरात्रिका लागि साधुसन्तहरुको चहलपहल पनि बढ्न थालेको छ । कालमोचनघाट, राममन्दिर, अन्नपूर्ण र स्वर्गद्वारी आश्रममा साधुसन्तको भीड बढेको हो ।

    कोषका अनुसार फागुन ६ मा हुने शिवरात्रि मेला दर्शनका लागि साधुसन्त आउने क्रम बढ्दै गएको छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा आउने गर्छन् । शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेमा पुण्य हुने जनविश्वास रहेको छ।

    7.jpg

     

    pashupati.webp

    6.jpg

    प्रकाशित मिति :माघ २७ २०७९ शुक्रवार - १४:३३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij