Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

शिवलिङ्ग घरमा राख्नुभन्दा पहिले ध्यान दिनुपर्ने यस्ता छन् तथ्यहरु

शिवलिङ्ग घरमा राख्नुभन्दा पहिले ध्यान दिनुपर्ने यस्ता छन् तथ्यहरु


  • 11.6K
    Shares

    शिवलिङ्ग घरमा राख्नुभन्दा पहिले ध्यान दिनुपर्ने यस्ता छन् तथ्यहरु
    images

    हिन्दु धर्ममा ईश्वरको दर्शन गर्नु महव्तपुर्ण मानिन्छ । धेरै मानिसले आफ्नै घरमा देवी देवताको मुर्ति राख्ने गर्छन् । यदि देवताको मुर्ति घरमा राख्ने हो भने विधि विधान अनुसार राख्नुपर्छ ।

    आज हामी शिवलिंगलाई घरमा राख्ने नियमको बारेमा चर्चा गर्छौ ।

    -  ज्योतिषको अनुसार शिवलिंग पुजा गर्ने स्थानमा राख्नुपर्छ । यदि घरमा राख्ने हो भने विधि विधान अनुसार शिवलिङ्गको पुजा        गर्नुपर्छ । यदि शिवलिङ्गलाई पु्जा गर्न सकिदैन भने घरमा राख्न हुँदैन ।

    - शिवलिङ्गलाई कहिल्यै पनि एक्लै राख्न हुँदैन । गणेशको मुर्तिसँगै राख्दा शुभ मानिन्छ । यदि घरमा शिवलिङ्ग राखिएको छ            भनेसधै लिंगमाथि जलाधार गर्नुपर्छ ।

    - शिवलिङ्गमा कहिल्यै पनि बेसार लगाउनु हुँदैन् । किनकी बेसारलाई महिलाले आफ्नो सुन्दरतामा निखारता ल्याउन पयोग गर्छन् ।     यसकारण बेसार शिवलिंगमा चढाउन हुँदैन ।

    - शिवलिङ्गलाई पुजाकोठाको सधै पुर्व दिशामा राख्नुपर्छ । कहिल्यै पनि पुजा स्थान दम्पत्तिको कक्षमा हुनु हुँदैन् ।

    - पुजा स्थल पवित्र हुनुपर्छ । त्यसैले पुजा स्थलमाथि शौचालय हुनुहुँदैन् ।

    - पुजा कोठा बन्द गरेर राख्न हुँदैन् । यदि आफ्नै घरमा मन्दिर बनाएको भइ ताला लगाउन हुँदैन । भगवानलाई कहिल्यै पनि बन्द        कोठामा राख्न हुँदैन भनिन्छ । ढोका खुल्ला गर्दा सधै सकरात्मक ऊर्जा प्रवाह हुन्छ ।

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १४:०३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij