Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सशस्त्रका ४ जना एसएसपी डिआइजीमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

सशस्त्रका ४ जना एसएसपी डिआइजीमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)


  • 3.7K
    Shares

    सशस्त्रका ४ जना एसएसपी डिआइजीमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)
    images

    काठमाडौँ । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा मा बढुवा गर्न सिफारिस गरेको छ।

    सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) अनुसार बुधवार बसेको बढुवा समितिको बैठकले ४ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो।

    सशस्त्रको साधारण समूह साधारण उपसमूहतर्फ ४ जना डिआइजीको पद रिक्त छ। रिक्त सो पदमा सुरेशकुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ।

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - ११:०९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij