Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गोरखाको बारपाक सुलिकोटमा फागुन १ गते सार्वजनिक बिदा

गोरखाको बारपाक सुलिकोटमा फागुन १ गते सार्वजनिक बिदा


  • 2.2K
    Shares

    गोरखाको बारपाक सुलिकोटमा फागुन १ गते सार्वजनिक बिदा

    नेकपा माओवादी केन्द्रले २०५२ सालमा थालेको जनयुद्ध दिवसका दिन आगामी फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

    गाउँ कार्यपालिकाको मिति माघ १६ गते गतेको निर्णय बमोजिम बारपाक सुलिकोट गाउँकार्यपालिकाको कार्यालय, अन्तर्गतका कार्यालय र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत तुलसीरामआचार्यले बताएका छन्।

    गाउँपालिकाले त्यसदिन 'राष्ट्र निर्माणमा शहिदको योगदान' विषयक गाउँपालिकास्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता राखेको छ। 

    त्यस्तै पालिकाले गाउँभरी दीपावली गरेर जनयुद्ध दिवस मनाउन  अनुरोध गर्ने निर्णय भएको आचार्यले बताएका छन्। 

    barpak-sulikot_Vx5uFZ09aI.jpg

    प्रकाशित मिति :माघ २५ २०७९ बुधवार - ०६:१४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij