Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एनसेलले ल्यायो नयाँ प्याकेज, ९९९ रुपैयाँमै होम वाइफाइ

एनसेलले ल्यायो नयाँ प्याकेज, ९९९ रुपैयाँमै होम वाइफाइ


  • 2.8K
    Shares

    एनसेलले ल्यायो नयाँ प्याकेज, ९९९ रुपैयाँमै होम वाइफाइ

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ९९९ रुपैयाँमै होम वाइफाइ उपलब्ध गराउने भएको छ ।

    लामो समय देखी इन्स्ट्यान्ट वाइफाइ सेवा उपलब्ध गराउँदै आएको कम्पनीले ग्राहकलाई लक्षित गर्दै नयाँ प्याकेज सञ्चालनमा ल्याएको हो ।

    यस प्याकेज अन्तर्गत मासिक ९९९ रुपैयाँमा वाइफाइ प्रयोग गर्न सकिने जनाइएको छ । यसका लागि एनसेलले सिम सहितको वाइफाइ राउटर उपलब्ध गराउने छ । जसमार्फत घरमा वाइफाइ प्रयोग गर्न सकिने छ ।

    यसरी राखिएको राउटरले सय मिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।   

     

    प्रकाशित मिति :माघ २४ २०७९ मंगलवार - १२:२७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij