Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ७८ लाख भन्दा बढी

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ७८ लाख भन्दा बढी


  • 6.5K
    Shares

    अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ७८ लाख भन्दा बढी

    अमेरिकामा ४ लाख ८३ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार २०० पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ९६ हजार ८०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ७८ लाख ९७ हजार २१४ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म १ करोड ७८ लाख २७ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९५ लाख ८६ हजार ६९१ जनामध्ये २१ हजार १८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १०:५२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij