Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको संकेत

सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको संकेत


  • 1.8K
    Shares

    सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको संकेत

    नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ।सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना सांसद अरुणकुमार चौधरी समातिएको घटनामा प्रतिकृया दिएकी छन्।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कैलाली क्षेत्र नं. २ बाट निर्वाचित चौधरीलाई नियन्त्रणमा लिएको विरोध गरेकी छन्। 

    ‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ’ उनले फेसबुकमा लेखेकी छन्।

    सांसद चौधरीलाई १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो। तर उनले कैद भुक्तान नगरेर फरार थिए।

     

    प्रकाशित मिति :माघ १९ २०७९ बिहिवार - १७:०१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij