२०८२ माघ १५ गते बिहिवार
काठमाडौँ । जुम्लामा रवि लामिछानेलाई गृहमन्त्री बनाउन माग गर्दै एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाउन प्रयास गरेका छन् ।
जुम्ला सदरमुकाम खलङ्गाका एक ४० वर्षीय पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका हुन् । शरीरमा पेट्रोल छर्के पनि लाइटर नबल्दा क्षति भने हुन पाएन ।अहिले उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij