Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

यी हुन् कांग्रेस संसदीय दल कार्यसमिति बैठकका निर्णय

यी हुन् कांग्रेस संसदीय दल कार्यसमिति बैठकका निर्णय


  • 1.8K
    Shares

    यी हुन् कांग्रेस संसदीय दल कार्यसमिति बैठकका निर्णय

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

    उक्त निर्वाचनका विषयमा अरू दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    यस्तै, यही माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको उनले बताए । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही माघ २३ गते हुँदै छ । माघ २२ गते मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ ।

    प्रकाशित मिति :माघ १९ २०७९ बिहिवार - ११:३९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij