Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

अभिनेत्री जेविका कार्कीले मनोज जोशीसँग गरिन् ‘इन्गेजमेन्ट’

अभिनेत्री जेविका कार्कीले मनोज जोशीसँग गरिन् ‘इन्गेजमेन्ट’


  • 2.3K
    Shares

    अभिनेत्री जेविका कार्कीले मनोज जोशीसँग गरिन् ‘इन्गेजमेन्ट’

    अभिनेत्री जेविका कार्कीले इन्गेजमेन्ट (टीकाटालो) गरेकी छन्। उनले प्रेमी मनोज जोशीसँग इन्गेजमेन्ट गरेकी हुन्। मनोज फिल्म निर्माण नियन्त्रक हुन्।

    उनीहरुले बुधबार पेप्सीकोलास्थित जेविकाको घरमा इन्गेजमेन्ट गरेका हुन्। इन्गेजमेन्टमा दुवै परिवारका आफन्त मात्रै सहभागी थिए। 

    जेविका र मनोजले यही फागुन ४ गते लगनगाँठो कस्ने भएका छन्। फागुन ७ गते रिसेप्सन पार्टीको आयोजना गर्ने यी दुईको तयारी छ। 

    पछिल्लोपटक ‘हिजोआजका कुरा’मा अभिनय गरेकी जेविकाले ‘जयश्री दाम’, ‘कारखाना’, ‘पर्व’, ‘जन्मभूमि’लगायत फिल्ममा अभिनय गरेकी छन्। उनी म्युजिक भिडिओमा जमेकी कलाकार हुन्।

     

    प्रकाशित मिति :माघ १९ २०७९ बिहिवार - ०९:५०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij