Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

परराष्ट्र सचिव र इयूका मानव अधिकार विशेष प्रतिनिधिबीच भेटवार्ता

परराष्ट्र सचिव र इयूका मानव अधिकार विशेष प्रतिनिधिबीच भेटवार्ता


  • 2.2K
    Shares

    परराष्ट्र सचिव र इयूका मानव अधिकार विशेष प्रतिनिधिबीच भेटवार्ता

    परराष्ट्र सचिव भरतराज पौड्याल र यूरोपेली यूनियन (इयू) का मानव अधिकार प्रतिनिधि इमन गिल्मोरबीच मंगलबार बेल्जियममा भेटवार्ता भएको छ ।

    युरोप भ्रमणमा रहेका परराष्ट्र सचिव पौड्याल र गिल्मोरबीच मानव अधिकार संरक्षण र प्रवर्द्धनका विभिन्न पक्षमा विचार आदान–प्रदान भएको बेल्जियमस्थित नेपाली दूतावासले जनाएको छ ।

    गिल्मोरमा भेटवार्ताका सम्बन्धमा ट्वीट गर्दै सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको उल्लेख गरेका छन् । उनले संक्रमणकालीन न्यायसम्बन्धी प्रगतिलाई आफूले स्वागत गरेको पनि जनाएका छन् । उनले नेपाल शान्ति प्रक्रियाबाट धेरै कुरा सिक्न सकिने पनि उल्लेख गरे ।

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - १३:१०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij