Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?


  • 2.2K
    Shares

    प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । बुधबार बिहान ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

    भेटका क्रममा समसामयिक विषयवस्तुका साथै सत्ता गठबन्धनको बैठक बोलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनायो ।

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - ११:०६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij