Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

प्रचण्ड-माधव एक लाखको जुलुस लिएर बिरोध सभामा हिंडे, सुन्धाराबाट निस्क्यो डरलाग्दो जुलुस

प्रचण्ड-माधव एक लाखको जुलुस लिएर बिरोध सभामा हिंडे, सुन्धाराबाट निस्क्यो डरलाग्दो जुलुस


  • 10.2K
    Shares

    • images
    प्रचण्ड-माधव एक लाखको जुलुस लिएर बिरोध सभामा हिंडे, सुन्धाराबाट निस्क्यो डरलाग्दो जुलुस
    images

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गर्न लागेको बृहत आमसभाका लागि मुख्य जुलुस सुरु भएको छ । 

    jjjjjjjjjjj.jpg

    अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्ववमा मध्यान्ह साढे १२ बजे सुन्धाराबाट जुलुस निकालिएको हो । उक्त जुलुसमा एक लाख सहभागी भएको नेकपाको दाबी छ । 

    juu.jpg

    सुन्धाराको मुख्य जुलुसअघि राजधानीका पुल्चोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिएको थियो । सहायक जुलुस सुन्धरा पुगेपछि मुख्य जुलुस सुरु भएको हो। उक्त जुलुस भृकुटी मण्डपमा पुगेपछि आमसभामा परिणत हुनेछ ।

    juluuuuu.jpg

    सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु रघुजी पन्त, देव गुरुङ, जनार्दन शर्माले सम्बोधन गर्ने छन् ।

    jojo.jpg

    त्यसैगरी रामचन्द्र झा, सन्तकुमार चौधरी, रामकुमारी झाक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखेले पनि सभामा सम्बोधन गर्ने छन् ।नेकपाले दुई लाख मान्छे उतार्ने दावी गरेको छ ।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १३:२४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij