Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

माओवादीको स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्ने

माओवादीको स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्ने


  • 2.1K
    Shares

    माओवादीको स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्नेगरी सकिएको छ ।

    माघ १२ गतेबाट सुरु भएको बैठक आज शुक्रबार १३ गते बसेर अर्को बैठक माघ १६ गते ११ बजे बस्नेगरी सकिएको स्थायी समिति सदस्य विश्वनाथ साहले जानकारी दिए ।

    निर्वाचन समीक्षा, सांगठानीक अवस्था र पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।

    प्रकाशित मिति :माघ १३ २०७९ शुक्रवार - १६:४३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij