Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सोफाले प्रचण्ड-माधवको टाउको खाए पछि आजको बिरोध सभामा सच्याईयो यस्तो गल्ती 

सोफाले प्रचण्ड-माधवको टाउको खाए पछि आजको बिरोध सभामा सच्याईयो यस्तो गल्ती 


  • 6.7K
    Shares

    • images
    सोफाले प्रचण्ड-माधवको टाउको खाए पछि आजको बिरोध सभामा सच्याईयो यस्तो गल्ती 
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले आयोजना गरेको विरोध सभाका लागि तयार पारिएको मञ्चमा नेताहरूका लागि सोफाको साटो कुर्सी राखिएको छ ।

    यसअघिको सभामा मञ्चमा सोफा राख्दा त्यसको आलोचना भएको थियो । सोही कारण यसपटक सबै नेताका लागि कुर्सी राखिएको हो ।

    अघिल्लोपटकको गल्तीलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले यसबीचमा गरेका थिए ।

    विरोध सभा भृकुटीमण्डपको सडकमा हुँदैछ ।​ त्यसका लागि विभिन्न स्थानबाट विरोध जुलुसहरू शुरू भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

    प्रतिनिधि सभाको विघटन असंवैधानिक रहेको भन्दै प्रचण्ड-नेपाल पक्षले आन्दोलन गर्दै आएको छ ।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १२:४५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij