Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

संखुवासभा,धनकुटा,नवलपरासी पूर्व र कास्की जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (नतिजासहित)

संखुवासभा,धनकुटा,नवलपरासी पूर्व र कास्की जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (नतिजासहित)


  • 2.9K
    Shares

    संखुवासभा,धनकुटा,नवलपरासी पूर्व र कास्की जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौं/१० माघ–शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले संखुवासभा, धनकुटा, नवलपरासी पूर्व र कास्की जिल्लाकोे लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।


    असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।


    नतिजा हेर्नुहोस :

     

    प्रकाशित मिति :माघ ११ २०७९ बुधवार - ०७:२९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij