Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

समयमै पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई दियो यस्तो निर्देशन

समयमै पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई दियो यस्तो निर्देशन


  • 2.1K
    Shares

    समयमै पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई दियो यस्तो निर्देशन

    राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले समयमा नै हरेक विद्यार्थीले पाठयपुस्तक पाउने प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

    समितिले आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

    समितिको आज बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

    जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक विद्यालयहरूलाई उपलब्ध गराउने गरी आफूहरूले काम गरिरहेको दाबी गरे ।

    प्रकाशित मिति :माघ १० २०७९ मंगलवार - १५:१३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij