Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

गृहमन्त्री लामिछानेसँग अमेरिकी राजदूतको भेटवार्ता

गृहमन्त्री लामिछानेसँग अमेरिकी राजदूतको भेटवार्ता


  • 1.5K
    Shares

    गृहमन्त्री लामिछानेसँग अमेरिकी राजदूतको भेटवार्ता

    नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । मन्त्री लामिछानेलाई भेट्न राजदूत थम्प्सन आज (मंगलबार) सिंहदरबार पुगेका हुन् ।

    सो क्रममा उनले मन्त्री लामिछानेलाई बधाई एवम् सफल कार्यकालको लागि शुभकामना दिएका थिए । उनीबीच नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनेबारे छलफल भएको बताईएको छ ।

    प्रकाशित मिति :माघ १० २०७९ मंगलवार - १२:२३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij