Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भोजपुर,नवलपरासी पश्चिम,पाल्पा,गुल्मी र अर्घाखाँची जिल्लाको प्रावि तहको नतिजा प्रकाशन (नतिजासहित)

भोजपुर,नवलपरासी पश्चिम,पाल्पा,गुल्मी र अर्घाखाँची जिल्लाको प्रावि तहको नतिजा प्रकाशन (नतिजासहित)


  • 2.5K
    Shares

    भोजपुर,नवलपरासी पश्चिम,पाल्पा,गुल्मी र अर्घाखाँची जिल्लाको प्रावि तहको नतिजा प्रकाशन (नतिजासहित)

    शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले भोजपुर, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाकोे लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।


    असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।


    नतिजा यहाँबाट हेर्नुहोस :

     

    प्रकाशित मिति :माघ १० २०७९ मंगलवार - ०७:१५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij