२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । प्रदेश १ का खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बोले पदबहाली गरेका छन् ।
विद्युतीय सवारी साधनको प्रयोगलाइ प्रवर्द्धन गर्न विद्युतीय चार्जिङ्ग स्टेसन निर्माणको लागी रु १ करोड बिनियोजन गर्ने निर्णय गर्दै उनले पदबहाली गरेका हुन् ।
मन्त्रीको पहिलो निर्णयलाई नागरिक मैत्री भन्दै प्रदेश १ का जनता उत्साहित भएको पाईएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij