Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त


  • 2.7K
    Shares

    प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपवमहासचिव हरिबोल गजुरेल नियुक्त हुने भएका छन्।

    प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन्। 

    सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको चुनाव लड्न खाजेका उनलाई अन्तिम समयमा टिकट नदिएर लेखनाम दाहाललाई दिइएको थियो। गजुरेल माओवादी पार्टीका पुराना नेता हुन्।

    प्रकाशित मिति :माघ ९ २०७९ सोमवार - १२:४९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij