Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

एमाले अध्यक्ष ओलीद्वारा राजेश हमाललाई ‘महानायक सम्मान’ प्रदान

एमाले अध्यक्ष ओलीद्वारा राजेश हमाललाई ‘महानायक सम्मान’ प्रदान


  • 2.1K
    Shares

    एमाले अध्यक्ष ओलीद्वारा राजेश हमाललाई ‘महानायक सम्मान’ प्रदान
    images

    पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई महानायकको सम्मान प्रदान गरेका छन्। शनिबार भक्तपुरमा आयोजित चौथो एपिक म्युजिक अवार्ड कार्यक्रममा हमाललाई उक्त सम्मान दिइएको हो। 

    कार्यक्रममा गायकहरू तीर्थकुमारी थापा, गायक रत्न बेहोसी लगायत कलाकारलाई पनि अध्यक्ष ओलीले सम्मानपत्र प्रदान गरेका थिए। 

    कार्यक्रममा ओलीकी पत्नी राधिका शाक्य, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरू बसुन्धरा भुसाल र गौरी मल्ल, हमालकी पत्नी मधु भट्टराईलगायत सहभागी थिए।

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - ११:४०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij