Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

धादिङ, सुनसरी र मनाङ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

धादिङ, सुनसरी र मनाङ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)


  • 2.7K
    Shares

    धादिङ, सुनसरी र मनाङ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

    शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले सुनसरी,धादिङ र मनाङ जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

    असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।


    यहाँबाट हेर्नुहोस नतिजा:

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=270&fn=Dhading%20sunsari%20manang_compressed.pdf

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - ०७:१४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij