Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रतिनिधिसभाको उपसभामुखका लागि आज दिउँसो १ बजे मतदान हुँदै

प्रतिनिधिसभाको उपसभामुखका लागि आज दिउँसो १ बजे मतदान हुँदै


  • 1.9K
    Shares

    प्रतिनिधिसभाको उपसभामुखका लागि आज दिउँसो १ बजे मतदान हुँदै

    प्रतिनिधिसभाको उपसभामुखलागि आज मतदान हुँदैछ । आज दिउँसो १ बजे उपसभामुखको लागि मतदात हुने संसद सचिवालयले जनाएको छ । उपसभामुखका लागि दुई जनाकाे उम्मेदवारी परेकाे  छ ।

    प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छन् भने नेपाली कांग्रेसबाट मुक्ता यादवले उम्मेदवारी दर्ता गरेकी छन् ।

    उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

    प्रकाशित मिति :माघ ७ २०७९ शनिवार - ०८:१०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij