Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

प्रतिनिधिसभा उपसभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

प्रतिनिधिसभा उपसभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता


  • 2.6K
    Shares

    प्रतिनिधिसभा उपसभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता
    images

    प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ।

    संसद सचिवालयले मनोनयन दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ।

    निर्वाचन कार्यतालिकाअनुसार आजै अपराह्न सवा ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

    भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मतदानको कार्यक्रम छ ।

    सत्ता साझेदार दलमा उपसभामुख रास्वपाको भागमा परेको छ। उसले आज बिहान ९ बजे संसदीय दलको बैठक बसेर उम्मेदवार टुंग्याउने तयारी गरेको छ।

    प्रकाशित मिति :माघ ६ २०७९ शुक्रवार - ०८:०२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij